हेटौंडा गोल्डकपको अन्तिम सेमिफाईनल आजः संकटा र पुलिस खेल्दै 

हेटौँडा, फागुन १० । मकवानपुरमा जारी हेटौंडा गोल्डकप फुटवल प्रतियोगितामा आज अन्तिम सेमिफाईनल खेल हुँदैछ । काठमाण्डौको संकटा क्लव र नेपाल पुलिस क्लवबीच आज अन्तिम सेमिफाईनल खेल हुन लागेको हो ।

दिउँसो साढे २ बजेबाट सुरु वन बिज्ञान अध्ययन सस्थानको खेल मैदानमा संकटा र पुलीस बिचको खेल हुने आयोजक सुमन भोम्जन स्मृति प्रतिष्ठनले जानकारी दिएको छ । आजको बिजेताले फाईनलमा नेपाल आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । आर्मी मनाङ मस्र्याङ्दी क्लवलाई हराउँदै फाईनलमा पुगीसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *