काठमाडौंमा फेरि परकम्प

काठमाडौं, फागुन ९ । काठमाडौं केन्द्रविन्दु भएर परकम्प गएको छ । राति २ बजेर २३ मिनेटमा काठमाडौं केन्द्रविन्दु भएर ३ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार उक्त पराकम्प २०७२ साल वैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पकै परकम्प हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *