‘पुष्पकमल’ फकाउँदै कांग्रेस-राजपा, वाम गठबन्धन टुटाइछाड्ने कांग्रेसको रणनीति

२०७४ जेठ १५ गते

“
काठमाडौं, पुस १८ । कांग्रेस राजपालगायत दलले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वाम गठबन्धनबाट अलग गराउन फकाउन थालेका छन् । एमाले-माओवादीबीच पार्टी एकता हुन नदिने उदेश्यका साथ उनीहरुले दाहाललाई फकाउने रणनीति अख्तियार गरेका हुन् ।
निर्वाचन परिणामपछि खुम्चिएको कांग्रेसले एमाले-माओवादी गठबन्धन तोड्न राजनीतिक अभियान नै चलाएको छ ।
आजको अन्नपुर्ण पोष्टमा यो खबर छ, दाहाललाई फकाउन उसले ‘प्रलोभन’देखि घुमाउरो शैलीमा सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी)को मुद्धा देखाएर तर्साउनसमेत थालेको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित