१ रनको नाटकीय जितसँगै विराटनगर वासरियर्स बन्यो च्याम्पियन

२०७४ जेठ १५ गते

“
काठमाडौं, पुस १५ । इपीएलको दोस्रो संस्करणमा नाटकीय पुनरागमन गरी विराटनगर वासरियर्सले एक रनले जितेको छ ।
भैरहवाले पूरै २० ओभर खेलेर ९ विकेटको क्षतिमा १४८ रन बनाएको उक्त खेलमा म्यान अफ द फाइनल विराटनगरका कप्तान पारस खड्का चुनिएका छन् । विजेता विराटनगर वारियर्सले ट्रफीसहित २१ लाख पुरस्कार पाउनेछ ।
खेलमा पूरै पकड बनाएको भैरहवा खेलमा जित हासिल गर्न असफल भएको छ
।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित