सैनिक प्रवक्तामा सहायकरथी भण्डारी

२०७४ जेठ १५ गते

“
काठमाडौँ, पुस १५। नेपाली सेनाले सहायकरथी गोकुल भण्डारीलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिएको छ ।
धनकुटाको हिलेस्थित–२ नम्बर बाहिनीको प्रमुखको जिम्मेवारीमा रहनुभएका सहायकरथी भण्डारीले केही दिनमै प्रवक्ताको जिम्मेवारी सम्हाल्नेछन् ।
हालका प्रवक्ता सहायकरथी नैनराज दाहाल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत दक्षिण सुडानमा पश्चिम क्षेत्रको कमाण्डरको जिम्मेवारी पाउनुभएपछि सेनाले प्रवक्तामा भण्डारीलाई ल्याएको हो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित