‘पावर सेक्स’ले लियो युवतीको ज्यान

काठमाडौं, पुस १५ । भारतको गुजरातमा भियाग्रा जस्तै ‘पावर सेक्स’ नामको औषधि खाएर सेक्स गर्दा एक युवतीको मृत्यु भएको छ । भारतीय अनलाइन मिडियाहरुले प्रकाशन गरेको समाचार अनुसार किशोर गुप्ता नामका २६ बर्षिया युवाले आफ्नी गर्लफेन्ड नीतासँग गत मङगलबार राती पावर सेक्स नामको औषधि खाएर सेक्स गरेका थिए ।

औषधि लिएर निताको डेरामा पुगेका किशोरले आफ्नो उत्तेजना थाम्न नसकेपछि असैह्य पिडाका कारण निताको मृत्यु भएको गुजारत प्रहरीले जनाएको छ ।

किशोरको बयानलाई आधार मान्दै भारतीय मिडियाले लेखेका छन्– ‘निता र किशोरबिच नियमित यौन सम्बन्ध हुने गरेको भएपनि गत मङगलबार किशोरले औषधि खाएर यौन सम्ब्ध रानेका थिए ।’

औषधी खाएको पाँच मिनेटसम्म हामीलाई ठिकै थियो, त्यो भन्दा पछाडि के भयो मलाई थाहा भएन’ किशोरको भनाईलाई प्रहरी मार्फत उदृत गर्दे समाचारमा भनिएको छ ।

आफुले झण्डै एक घण्टा पछाडि मात्र आफुलाई सम्हालेको किशोरले बताएका छन् । आफु सम्हालिए पछि बेहोस भएकी नितालाई उनी आफैले अस्पताल पु¥याएका थिए । घटना कसरी घट्यो भन्ने बिषयमा अस्पतालबाट सार्बजनिक भएको थियो । प्रहरीले किशोरलाई नियन्त्रणमा लिएको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *