रेखा र आर्यनको ‘रुद्रप्रिया’ अब युट्युवमा (फिल्मसहित)

काठमाडौं, पुस १५ ।  नेपाली फिल्म ‘रुद्रप्रिया’ युट्युवमा सार्वजनिक भएको छ । यहि वर्ष तिहारमा प्रदर्शन भएको फिल्मलाई युट्युवमा सार्वजनिक गरिएको हो ।

फिल्ममा रेखा थापा, आर्यन सिग्देल, राजन ईशान लगायतलाई मुख्य अभिनयमा हेर्न सकिन्छ । सुदीप बबी सिंह निर्देशित फिल्ममा एसिड आक्रमणमा परेकी युवतीको कथा प्रस्तुत गरिएको छ ।  फिल्मलाई रेखा थापा र निर्माता रमेश पौडेलले मिलेर बनाएका हुन् ।

https://www.youtube.com/watch?v=xeKe8PKIKZE”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *