भाइको कुटाइबाट दाइको मृत्यु

ओखलढुङ्गा,पुष १३ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–२ टाकिटारमा गएराति भाइको कुटाइबाट दाजुको मृत्यु भएको छ ।

 

मृत्यु हुँनेमा स्थानीय ३० बर्षीय दुर्गाधन तामाङ छन् । गएराति करिव साँढे १ बजे मादक पदार्थ सेवन गरी सामान्य विवाद हुँदा भाइ २९ बर्षीय श्याम तामाङले दाजुलाई कुटपिट गरेका हुन् ।

भाईको कुटपिटबाट दाजु दुर्गा धनको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी पलापुले जनाएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *