नेकपा एमाले स्थायी समितिको बैठक बस्दै

२०७४ जेठ १५ गते

“
काठमाडौं, पुस १३ । पार्टी एकताको रणनीति तय गर्न नेकपा एमाले स्थायी समितिको बैठक बस्दैछ । आज दिउँसो बोलाइएको बैठकमा पार्टी एकीकरणमा पार्टीले राख्ने प्रस्ताव, सरकारको नेतृत्व, तल्लो तहमा एकताका क्रममा पाउने जिम्मेवारी लगायतका विषयमा छलफल हुनेछ ।
एमाले उपाध्यक्ष भीम रावलले सरकार गठनदेखि पार्टी एकता सबै विषयमा बैठकमा छलफल हुने जानकारी दिनुभयो । वैठक एमाले कार्यालय धुम्बाराहीमा बोलाइएको छ । बैठकमा राजपासँगको सहकार्यका विषयमा पनि कुराकानी हुनेछ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित