सांगीतिक क्षेत्रमा जम्दै ‘अलंकार ‘ ( भिडियो सहित )

पुस ८, काठमाडौँ  ५ वर्ष देखि सांगीतिक क्षेत्रमा लागेका  नव गायक कृष्ण कार्की (अलंकार) आफ्ना स्रोता सामु अब चाडै नै एल्वम लिएर बजारमा अाउने तयारीमा छन् ।

सांगीतिक क्षेत्रमा केहि फरक धारमा पहिचान बनाउन खाेजिरहेका नव गायक कार्कीले यस अघि विभिन्न प्रकारका कभर गीतमा स्वर दिर्इसकेका छन् । उनले गायक राज सिग्देलकाे ‘उ जितेर गई या हारेर गई’  चलचित्र प्रेम गीतका लागि गायक सुगम पाेखरेल र गायिका अञ्जु पन्तले गाएकाे ‘भन्छु आज मनको कुरा’ जस्ता लोकप्रिय गीत (कभर सङ्ग) गाएर नेपाली सांगीतिक क्षेत्रमा अाफ्नाे पहिचान बनाउन सफल भएका छन् ।

 

https://youtu.be/H-cs7U3upNM”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *