कल्भर्टमा ट्रक ठोक्कियो, एकजनाको मृत्यु

२०७४ जेठ १५ गते

“
कैलाली, पुस ८ । कैलालीको बर्दगोरिया नगरपालिका–४ निबुवागोजिमा ट्रक दुर्घटना हँुदा १ जनाको मुत्यु भएको छ । ना ६ ख १९९० नम्बरको ट्रक कल्भर्टमा ठोक्किँदा चालक हरिप्रसादको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका सहचालक अनिल चौधरीको बर्दगोरिया अस्पतालमा उपचारमा भइरहेको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित