कास्कीको भाचोकमा बस दुर्घटना एकको मृत्यु, १४ घाइते

पोखरा, ७ पुस । कास्कीको मादी गाउँ पालिकाको भाचोकमा साँझ बस दुर्घटना भएको छ । बस दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

घाइतेहरुको स्थानीयले उद्धार गरिरहेको स्थानीयले जानकारी दिएका छन् । घटनास्थलतर्फ प्रहरी जादैछ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *