निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको मतको सूची बुझाउँदै

काठमाडौं, पुस ७ । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ दलहरुले प्राप्त गरेको मतको अन्तीम सूची आज बुझाउने भएको छ ।

हिजो अबरेसम्म पनि काम भइरहेका कारण मतको सूची सम्बन्धीत दललाई आज बुझाउने तयारी भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । दलहरुले प्राप्त गरेको मतको रुजु गर्ने, सूचिकृत गर्ने लगायतका सबै काम सम्पन्न भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 6 =