इपीएलमा आज पनि दुई खेल हुँदै

काठमाडौं, पुस ७ । एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने पहिलो खेलमा काठमान्डु किंग्स ११ र पोखरा राइनोज् बीच प्रतिस्पर्धा हुँदैछ ।

त्यस्तै दिउँसो पौने १ बजे हुने दोस्रो खेलमा चितवन टाईगर्स र बिराटनगर वारियर्सले बीच प्रतिस्पर्धा गर्नेछन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *