ब्रिटेनका उप-प्रधानमन्त्री ग्रीनलाई आचारसंहिता उल्लंघनमा दोषी ठहर गर्दै बर्खास्त

काठमाडौं, पुस ६ । ब्रिटेनमा प्रधानमन्त्री टरिजा मेका निकटस्थ रहेका उपप्रधानमन्त्री डेमियन ग्रीनलाई आचारसंहिता उल्लंघनमा दोषी ठहर गर्दै बर्खास्त गरिएको छ । सन् २००८ माउनको कार्यालयको कम्प्युटरमा पाइएका अश्लिल सामग्रीबारे झुट्टो जानकारी दिएको एउटा जाँचले निष्कर्ष निकालेपछि उहाँबर्खास्त हुनु भएको हो ।

आफ्नै कन्जरभेटिभ दलकी एक जना महिला अभियान कर्तालाई दुर्व्यवहार गरेको दाबीबारे पनिउनी विरुद्ध अनुसन्धान भइरहेको थियो । ग्रीनले भने आफूले गल्ति नगरेको बताउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *