पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारत ९३ रनले विजयी

२०७४ जेठ १५ गते

“
काठमाडौं, पुस ६ । श्रीलङ्कासँगको पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारत ९३ रनले विजयीभएको छ । हिजो साँझभएको खेलमा १ सय ८१ रनको लक्ष्य पछ्याएको श्रीलङ्कालाई ८७ रनमा अलआउट गर्दै भारत विजयीभएको हो । भारतकायुजवेन्द्र चाहलले ४ तथाहार्दिक पाण्डेयले ३ विकेट लिएपछि श्रीलङ्का सस्तैमा समेटियो ।
६ जना ब्याट्स्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । पहिले ब्याटिङ गरेको भारतकालोकेस राहुलले सर्बाधिक ६१ रन बनाएभने महेन्द्रसिंह धोनी ३९ र मनिष पाण्डे ३२ रनमा नटआउट रहे ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित