चार तलामाथिबाट खसेर मृत्यु
२०७४ जेठ १५ गते

“
पुस ५, भक्तपुर । सूर्यविनायक नगरपालिका–८ सूर्यविनायकमा घर प्लाष्टर गर्ने क्रममा २८ वर्षीय वसन्त राईको चारतला माथिबाट खसेर आज मृत्यु भएको छ ।
खोटाङ घर भई काठमाडौँ जोरपाटी बस्दै आएका राईको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








