काठमाडौं टोखामा गोलि चल्यो

२०७४ जेठ १५ गते

“पुस ५, काठमाडौं। टोखा नगरपालिका वडा नंं. १ झोर महांकालमा गोली चलेको छ ।
स्थानीय सुनिल तामाङले लुट्ने उद्देश्यले महिला माथि गोली प्रहार गरेका हुन । महिलाको हातमा गोली लागेको छ ।
घाइते महिलालाई अस्पताल लगिएको छ । गोली चलाउने तामाङलाई प्रहरीले पक्राउ गरेको छ । पेस्तोलसहित पक्राउ परेका तामाङबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया