नेताको गलामा अढाइ करोडको माला

काठमाडौं, पस २ । तिहार सकिएको दुई महिना बितिसकेको छ ।  तिहारमा बढी बिक्री हुने सयपत्री फूलको कारोबार भने तिहारको समयभन्दा झन्डै दोब्बरले बढेको छ । नेताहरुको स्वागतका लागि सहरदेखि गाउँसम्म गोदावरी फूलको कारोबार बढेको खबर आजको कारोबारमा छ ।

पुष्प कारोबार गर्नेका लागि चुनाव आम्दानीको स्रोत बनेको छ । फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान)का अनुसार चुनावी कार्यक्रमको एक महिनामा करिब २ करोड ५० लाख रकम बराबरको मालाको कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *