सुनसरी र सर्लाहीको मात्र मत परिणाम आउन बाँकी (हेर्नुहोस्,अहिलेसम्मको मत परिणाम)

काठमाडौँ,पुष १ । हाल गणना भइरहेको प्रदेश सभा समानुपातिक तर्फको मत परिणाम अन्तिम अवस्थामा पुगेको छ । अब, दुई जिल्लाको मात्र पूर्ण मत परिणाम सार्वजनिक हुन बाँकी रहेको छ । सुनसरी र सर्लाही बाहेक अन्य केही निर्वाचन क्षेत्रहरुको मत परिणाम अन्तिम अवस्थामा रहेको आयोगका सूचना अधिकारी सूर्य प्रसाद अधिकारीले जानकारी दिए ।

प्राप्त मत परिणाम अनुसार पहिलो स्थानमा एमाले, दोस्रो स्थानमा काँग्रेस र तेस्रो स्थानमा माओवादी केन्द्र रहेका छन् । भने अन्य दुई दल मसाल र राजपाले उनीहरुलाई पछ्याइरहेका छन् ।

हेर्नुहोस्,हालको मत परिणाम :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =