स्याङजा- १ मा एमालेका मरासिनी बिजयी

२०७४ जेठ १५ गते

“
मंसिर २६, काठमाडौ । पोखरा। ढिलो गणना सुरु भएको स्याङजाको मतगणना सार्वजनिक भएकोछ। क्षेत्र नम्वर १ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेका नारायण मरासिनी बिजयी भएका छन्।
उनले ठूलो मतान्तरले काँग्रेसका राजु थापालाई पराजित गरेका हुन्। मरासिनीले ३९ हजार ४ सय ३३ मत प्राप्तगरी वियजी भएका छन् भने उनका निकट्तम प्रतिद्धन्दी राजु थापाले २८ हजार ७ सय ३१ मत प्राप्तगरेका छन्।
मरासिनी र थापा बीच मतान्तर १० हजार ७ सय ०२ मत रहेको छ। संविधान सभा निर्वाचनमा मरासिनी राजु थापा संग पराजित भएका थिए।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित