स्याङजामा बामगठबन्धनले खाताखोल्यो, क्षेत्र १ को क बाट दिपक चर्तिमगर बिजयी

पोखरा, मंसिर २६ । काँग्रेस र बामगठबन्धनबीच आन्तरिक बिवादका कारण ढिलोमतगणना भएको स्याङजामा क्षेत्र नम्वर १ को क बाट बामगठबन्धनका साझाउमेदवार माओवादीका दिपक चर्तिमगर बिजयी भएका छन् ।

उनले काँग्रेसका स्याङजा जिल्ला सभापति एवं पूर्व सांसद कमल पंगेनीलाई पराजीत पराजीत गरेका हुन् । थापाले २ हजार ७ सय २६ मत अन्तरले पंगेनीलाई हराएका हुन् । थापाले १७ हजार २० मत प्राप्त गरे भने पंगेनीले १४ हजार ३ सय ५२ मत प्राप्त गरेका छन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *