राष्ट्रपति भण्डारीकी सम्धिनीलाई हराउँदै महोत्तरी २ बाट भण्डारी विजयी
२०७४ जेठ १५ गते

“
मंसिर २५, महोत्तरी । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य शरत सिंह भण्डारी महोत्तरी क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित एका छन् । भण्डारीले ३० हजार ७२२ मत ल्याए ।
उनका निकटतम प्रतिद्वन्द्व काङ्ग्रेस नेतृ किरण यादवले १३ हजार ९७४ मत ल्याइन् । यादव राष्ट्रपति विद्यादेवि भण्डारीकी सम्धिनी पनि हुन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








