प्राधिकरणका पूर्व सीईओ पोखरेल राजमोकी दुर्गा पौडेलसँग भारी मतले पराजित

२०७४ जेठ १५ गते

“
मंसिर २५, काठमाडौं । पुनर्निमाणको कार्यकारी अधिकृत (सीईओ) को पद छाडेर चुनावमा गएका गोविन्द पोखरेल पराजित भएका छन् । पोखरेल कांग्रेसबाट प्युठानमा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाएका थिए । तर, वाम गठबन्धनबाट उम्मेदवार बनेकी राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलसँग पराजित भएकी छन् ।
पौडेलले ४७ हजार ५१४ मत पाएकी छन् । निकटतम प्रतिद्वन्द्वी पोखरेलले ३१ हजार २८६ मत पाएका छन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित