सप्तरी प्रदेश २ (ख)मा राजपा महासचिव सुमन विजयी

राजविराज, २४ मङ्सिर । सप्तरी क्षेत्र नं २ को प्रदेश (ख) मा राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनिष कुमार सुमन आठ हजार ९३९ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका महेशकुमार यादवले चार हजार ९८६ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *