नवपरासीमा कलवारलाई हृदयेशले पछार्नसम्म पछारे

२०७४ जेठ १५ गते

“काठमाडौं, मंसिर २४ । नवलपरासी क्षेत्र १ मा हृदयेश त्रिपाठी विजयी भएका छन् ।
बाम गठबन्धनबाट उम्मेदवार बनेका उनी ३८ हजार ५ सय ९२ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवकरणप्रसाद कलवारले ३३ हजार ५ सय ९१ मत ल्याए ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित