झापा २ बाट एमालेकी पवित्रा निरौला विजयी

मंसिर २४, काठमाडौं । झापा क्षेत्र नम्बर २ बाट नेकपा एमालेकी उम्मेद्वार पवित्रा निरौला खरेल १३ हजार ७ सय ६७ मतान्तरमा विजयी भएकी छन्।

हालै सार्वजनिक भएको अन्तिम मत परिणाममा संयुक्त वाम गठबन्धनबाट उम्मेद्वार भएकी खरेलले ४५ हजार ८ सय १७ मत ल्याएकी छन्। यस्तै नेपाली कांग्रेसका उद्धव थापाले ३२०५० मत ल्याएका छन्।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *