झापामा लिङदेनसँग ‘फाइट’ खेल्न सकेनन् सिटौलाले,भारी मतले हारे

“झापा,मंसिर २४ । झापा– ३ प्रतिनिधि सभामा कांग्रेस नेता कृष्ण सिटौलालाई पराजित भएका छन् ।
बाम गठबन्धनबाट राप्रपाका राजेन्द्र लिङ्देनले सिटौलालाई पराजित गर्दैै प्रतिनिधिसभा सदस्य सदस्यमा विजयी भएका छन् ।

 

 

बाम गठबन्धनका लागि राप्रपाबाट उम्मेदवार बनेका लिङ्देनले ४४ हजार ६ सय १४ मत ल्याए । कांग्रेस उम्मेदवार सिटौलाले ३१ हजार १ सय ७१ मत ल्याए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *