तनहृुँमा रामचन्द्र पौडेलले ढाका टोपी फुकाले

२०७४ जेठ १५ गते

“तनहुँ मंसिर २४ । तनहुँ क्षेत्र नम्बर–१ प्रतिनिधिसभा सदस्य चुनावमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित भएका छन् ।
]बाम गठबन्धनबाट एमालेका उम्मेद्वार किसानकुमार श्रेष्ठले ६ हजार ८ सय मतअन्तरले पराजित भएका हुन् ।
किशानले ३४ हजार ४ सय ८९ मत पाउदा रामचन्द्रले २७ हजार ६ सय ८९ मत पाएका छन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित