रौतहटमा कांग्रेसको विजयी जुलुसमा झडप, प्रहरीद्वारा हवाइ फायर

२०७४ जेठ १५ गते

“२४ मंसिर, काठमाडौं । रौतहटको क्षेत्र नं. २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका समर्थक, कार्यकर्ताबीच झडप भएको छ ।
कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताव आलमको विजय जुलुसका क्रममा संघीय समाजवादी फोरमका कार्यकर्ता, समर्थकबीच झडप भएको हो ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित