बाँके–३ प्रदेश ‘क’ मा एमालेका गौतम

२०७४ जेठ १५ गते

“मंसिर २४, नेपालगञ्ज । बाँके क्षेत्र नं ३ प्रदेश ‘क’ मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का बाबुराम गौतम विजयी भएका छन् ।
गौतमले ११ हजार ८७७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका लक्ष्मीनारायण शाहले सात हजार ५६२ मत प्राप्त गरे ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित