प्युठान प्रदेश ख मा खड्का दोब्बर मतअन्तरले विजयी

मंसिर २४, प्युठान । प्युठान जिल्लाको प्रदेशको ख मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कृष्णध्वज खड्का २७ हजार ९ सय १० मतका साथ विजयी भएका छन् ।

प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अमरप्रसाद भण्डारीको १४ हजार १ सय ६८ मत आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *