बारा ४ ‘क’ मा एमालेका विश्वकर्मा विजयी

२०७४ जेठ १५ गते

“कलैया, मंसिर २४। बारा निर्वाचन क्षेत्र नं ४ ९क० प्रदेशसभामा नेकपा (एमाले)का सुन्दरबहादुर विश्वकर्मा ११ हजार ७७० मत ल्याई विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ओमकृष्ण कार्कीले आठ हजार ३२३ मत ल्याएको निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित