एमालेका हेवीवेट वामदेव गौतम तीन हजार मतले पछाडि

मंसिर २४, काठमाडौं । बर्दिया–१ मा एमाले वामदेव गौतम तीन हजार मतले पछाडि परेका छन्। ७१ हजार ८ सय ९ मत गन्दा कांग्रेसका सञ्जयकुमार गौतमले ३५ हजार ६सय ६९ मत पाप्त गरेका छन्।

उनका प्रतिस्पर्धी एमालेका वामदेव गौतमले ३२ हजार ८ सय १० मत पाप्त गरेका छन् ।

सो निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ । अब ४ हजार करिव मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *