पाल्पा–२ बाट एमाले नेता सोमप्रसाद पाण्डेय ३४ हजार ८९९ मतले विजयी

काठमाडौं, मंसिर २४ । नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेय ३४ हजार ८९९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हरिप्रसाद नेपालले २४ हजार ५५४ मत प्राप्त गरेका छन् ।

पाण्डेय १० हजार ३४५ मतान्तरले विजय हासिल गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *