ईलाम २ बाट एमाले नेता सुवासचन्द्र नेवाङ विजयी

२०७४ जेठ १५ गते

“
ईलाम, मंसिर २४ । ईलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका नेता सुवासचन्द्र नेवाङ विजयी भएका छन् ।
पूर्व सभामुख समेत रहेका नेवाङ ३६ हजार १२४ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्दी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८६० मत ल्याएका छन्
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित