धनकुटा प्रदेशसभा क मा बाम गठबन्धनका उम्मेदवार निरन राई बिजयी

धनकुटा, २३ मंसिर । धनकुटा प्रदेशसभा क मा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार निरन राई बिजयी भएका छन । २० हजार ८८ मतसहित राई बिजयी भएका हुन ।

उनका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका मनोहरनारायण श्रेष्ठले १३ हजार ४ सय ४२ मत पाएका छन ।

६ हजार ६ सय ४६ मतसहित राई बिजयी बनेका हुन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *