कमल थापालाई गाइले सराप्यो, ३ हजार चार सय मतले पछाडि

२०७४ जेठ १५ गते

“
मकवानपुर, मंसिर २३ । मकवानपुर १ मा आधा मत गन्दा राप्रपाबाट उम्मेद्वारी बनेका अध्यक्ष कमल थापा बीच बाटोमा अड्किएका छन् । वाम गठबन्धन बाट उम्मेद्वारी रहेका कृष्णप्रसाद दाहालले उनलाई तीन हजार चार सय बेसीको मतान्तरले पछि पारेका छन् ।
दाहालले २१ हजार आठ सय ३६ मत ल्याएका छन् भने उनलाई पछ्याउँदै राप्रपाका कमल थापाले १८ हजार चार सय ११ ७१६ मत प्राप्त गर्न सफल भएका छन् । मतगणना जारी रहेको छ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित