कैलालीका चारवटा क्षेत्रमा वामगठबन्धन अगाडी, एकमा राजपा

२०७४ जेठ १५ गते

“
मंसिर २३, धनगढी । कैलाली जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं २, ३, ४ र ५ मा वामपन्थी गठबन्धनले अग्रता लिएको छ । क्षेत्र नं १ मा भने भारी मतान्तरले राजपाका रेशमलाल चौधरी अगाडी देखिएको छन् ।
यस्तो छ, कैलालीको ताजा अपडेट
कैलाली प्रतिनिधि सभा तर्फ
क्षेत्र नम्बर १
राजपा (रेशम चौधरी): ४५६९
एमाले (गरिमा शाह): १०९३
क्षेत्र नम्बर २
एमाले (झपट रावल): १०७३
नेका (मोहन सिंह रावल): ५४०
क्षेत्र नम्बर ३
माके (गौरीशंकर चौधरी): ५०३३
नेका (रामजनम चौधरी): ४०५१
क्षेत्र नम्बर ४ (अहिले स्थगित)
माके (लेखराज भट्ट): १०३९०
नेका (शुनिल भण्डारी): ६४४६
क्षेत्र नम्बर ५
एमाले (नारदमुनी राना): ११९५७
नेका (आरजु राणा): १०८७१
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित