पाँचथरबाट एमालेका नेम्बाङ्ग विजयी

मंसिर २३, पाँचथर । पाँचथरको प्रतिनिधिसभामा एमालेका वशन्तकुमार नेम्बाङ्ग विजयी भएका छन् । उनले काँग्रेसका भिष्मराज आङ्देम्बेलाई १० हजार ६ सय १६ मतले हराएका हुन् ।

नेम्बाङ्गले ३८ हजार ६ सय ४१ मत पाए । भने आङदेम्बेले २८ हजार २५ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ७७ हजार ८ सय ३ मत झरेको पाँचथरमा ५ हजार ६ सय ३१ मत बदर भएको कार्यालयले जनाएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *