१७ सयको भारी मतका साथ चौधरी अघि, गच्छदार पछ्याउदै
२०७४ जेठ १५ गते

“सुनसरी, मंसिर २३ । सुनसरी क्षेत्र नम्बर ३ मा बामगठबन्धका उम्मेदवार भगवति चौधरी १७ सय मतले अघिअघि रहदा गच्छदारले पछ्याईरहेका छन् । यस्तो छ पछिल्लो मत परिणाम
प्रतिनिधि_सभा
बामगठबन्धन एमाले , भगवती चाैधरी – ६८३०
कांग्रेस, विजय गच्छदार- ५१३०
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








