दैलेख १ को प्रदेश(क)मा वाम गठबन्धनका रेग्मी निर्वाचित

मंसिर २३, दैलेख । प्रतिनिधिसभा–१, प्रदेशसभा ९क० मा वाम गठबन्धनअन्तर्गत नेकपा९माओवादी०का धर्मराज रेग्मी १० हजार ३६१ मत प्राप्त गरी विजयी भएका छन्।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कृष्ण बिसीले आठ हजार ७६४ मत प्राप्त गरेको निर्वाचन अधिकृत सनतचन्द्र लबटले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *