काठमाडौँ क्षेत्र नं २ मा नेता नेपालको अग्रता

२०७४ जेठ १५ गते

“
काठमाडौं, मंसिर २३ । काठमाडौँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा एमालेका नेता माधवकुमार नेपालले प्रतिद्वन्द्वी भन्दा दोब्बर मतले अगुवाइ गरिरहनुभएको छ ।
हालसम्म गणना भएको २७ हजार ६१७ मध्ये नेपालले १३ हजार ८७० र नेपाली काँग्रेसका दीपक कुइँकेलले सात हजार २८२ मत प्राप्त गर्नुभएको छ । यस्तै विवेकशील साझा पार्टीका डा सूर्यराज आचार्यले चार हजार ७५७ मत प्राप्त गर्नुभएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित