जुम्लामा ३ वटै तहमा बामगठबन्धन बिजयी

२०७४ जेठ १५ गते

“जुम्ला, मंसिर २३ । जुम्लाकाे मतगणना सकिएकाे छ । त्यहाँ ३ वटै तहमा बाम गठबन्धन बिजयी भएकाे छ ।
प्रतिनिधि सभा तर्फ
गजेन्द्र महत : २२१५३
बिजयि देबेन्द्र शाही : १४१४९
प्रदेशसभा निर्वाचन क्षेत्र नं “”क””
नरेश भण्डारी : १२४७४
राजु सिङ कठायत : ८५३५
प्रदेशसभा निर्वाचन क्षेत्र नं “”ख””
पदम रोकया : १०४५८
भिमिनिधी हमाल : ५२८०”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित