काठमाडौँ ४ मा कांग्रेसका गगन थापा ३ हजा बढी मतले विजयी

२०७४ जेठ १५ गते

“
काठमाडौं, मंसिर २३ । काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा ३ हजार भन्दा बढी मतले विजयी भएका छन् ।
थापाले प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका राजन भट्टराईलाई ३४११ मतले पछि पार्दै जित हासिल गरेका हुन् । गगन थापाले २१५५१ मत ल्याए भने डा.भट्टराईले १८१४० मत ल्याएका छन् । यस्तै विवेकशील साझाकी सुबुना बस्नेतले ३०४० मत ल्याएकी थिइन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित