प्रचण्ड ओरालो लाग्दा पाण्डे रफ्तारमा,

२०७४ जेठ १५ गते

“
मंसिर २२, काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड पछाडि परेका छन् ।
पछिल्लो परिणाामअनुसार उनी आफ्ना प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिककका नेता विक्रम पाण्डेभन्दा १४५ मतले पछि छन् । ८०० मत गन्दा पाण्डेले ४४७ मत पाएका छन् भने प्रचण्डले ३०२ मत पाएका छन् । भरतपुरस्थित चितवन उच्च माविमा मतगणना जारी छ ।
चितवनका तीन वटै निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित