सुनसरीमा मतगणना प्रारम्भ

२०७४ जेठ १५ गते

“
इटहरी, २२ मंसिर । सुनसरी जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभामध्ये प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको तीन वटा क्षेत्रको मतगणना आज अपराह्न ४ बजेदेखि प्रारम्भ भएको छ ।
निर्वाचन कार्यालयले राजनीतिक दल, निर्वाचन अधिकृत, सुरक्षा निकाय, निर्वाचन पर्यवेक्षण टोली एवं सञ्चारर्कीसमेतको सहभागिगतामा सर्वपक्षीय बैठक बसेर सहमति गराएपछि मतगणना शुरु भएको हो । जिल्लाका चार निर्वाचन क्षेत्रमध्ये १, २, र ४ को मतगणना प्रारम्भ गरिए पनि ३ को मतगणना भने प्रारम्भ हुन सकेको छैन ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित