धनकुटाको प्रारम्भिक मत यस्तो छ

२०७४ जेठ १५ गते

“मङ्सिर २२,धनकुटा । धनकुटा प्रतिनिधि सभा तर्फ एमालेका राजेन्द्र राइले ३४३ मत ल्यएका छन भने राप्रपा प्रजातान्त्रिकका सुनिलबहादुर थापाले २९६ मत ल्याएका छन । अहिले धनकुटामा ७११ मत गणना भएको छ ।
प्रदेश नं २ मा ९५७ मतगरणा हुँदा इन्द्रमणी पराजुली एमाले ५९९ अर्जुन थापा पुल्ठो नेपाली काँग्रेस २४५ प्राप्त गरेका छन्”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित