चितवन १ र २ को मत परिणाम : प्रचण्ड र पोखरेल अघि अघि

२०७४ जेठ १५ गते

“
चितवन मंसिर २२ । चितवन क्षेत्र नम्बर–३ मा प्रतिनिधि सभाका लागि बाम गठबन्धन तथा माओवादी केन्द्रका प्रत्यक्ष उम्मेद्वारी पुष्प कमल दाहाल ‘प्रचण्ड’ले अग्रता लिन थालेका छन् ।
हाल प्राप्त मत परिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका प्रतिस्पर्धी विक्रम पाण्डेलाई प्रचण्डले६८ मतले पछि पारेका छन् ।
हाल प्राप्त मतपरिणाम अनुसार वाम गठबन्धनका माओवादी केन्द्रका प्रचण्डले ८१ मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनका पाण्डेले १९ मत पाएका छन् ।
यस्तै, उता चितवन क्षेत्र नः २ मा हालसम्म १०० मतगणना सकिँदा एमालेका कृष्णभक्त पोखरेलले ६८ र कांग्रेसका शेषनाथ अधिकारीले २७ मत ल्याउन सफल भएका छन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया