कैलालीमा सीसी क्यामेराको अगाडि मत गणना सुरु

बिष्णु जोशी
कैलाली, मङ्सिर २२ । कैलाली निर्वाचन क्षेत्र नं ५ मा मतगणना सुरु भएको छ । तारजाली र सीसी क्यामेराको निगरानिमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

क्षेत्र नं पाँचमा बाम गठबन्धनबाट नारद मुनि राना र काङ्ग्रेस बाट प्रधानमन्त्रि पत्नी आरजु राणा देउबा बिच कडा प्रतिश्पर्धा हुने अनुमान गरिएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *